प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाउने सहमति गरेपछि बसेको आकस्मिक पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिएर संसद सामना गर्ने निर्णय गरेको माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । 'प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन । विश्वासको मतको सामना गर्ने कुरा भएको छ,' बैठकपछि...